Logo

पाकिस्तानमा आमनिर्वाचन पर सार्ने प्रस्ताव पारित

काठमाडौं । आर्थिक र राजनीतिक अस्थिरताको सामना गरिरहेको पाकिस्तानमा आम निर्वाचनको अनिश्चितता बढेको छ । त्यहाँको सिनेटले शुक्रबार आमनिर्वाचन पर सार्ने प्रस्ताव पारित गरेको हो । योसँगै यसै वर्षको फेब्रुअरी ८ तारिखमा तय भएको चुनाव संसयमा परेको हो । सिनेटले प्रस्तावलाई अनुमोदन गर्दा चिसो मौसम र सुरक्षा चिन्ताहरू उल्लेख गरिएको छ । यो प्रस्ताव सिनेटर…