वासिंगटन डिसी । प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायल बिचको युद्धले झन उग्र रुप लिएको छ । यसैबीच, इजरायलले हमासको विनाशकारी आक्रमणको सामना गर्न सुरु गरेपछि अमेरिकी हतियारको पहिलो आपूर्ति मंगलबार साँझ इजरायल पुगेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले एक विज्ञप्ति जारी गरी अमेरिकन हतियारको पहिलो लट इजरायल आइपुगेको जानकारी दिएको हो । ‘आज…