Logo

गाजा पीडामा छ, सहयोग बढाउन आवश्यक छ : बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल—हमास युद्धबाट प्रताडित गाजा क्षेत्रमा तत्काल मानवीय सहयोगको खाँचो रहेको बताएका छन् । गाजाका लागि अमेरिकाका तर्फबाट पहिलो सहयोग पुगेको लगत्तै राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् । राष्ट्रपति बाइडेनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, यो स्पष्ट छ कि प्लालेस्टिनीहरुले पीडा भोगिरहेका छन् । तत्काल सहयोग बढाउनुपर्ने आवश्यकता छ । हामी…