Logo

बंगलादेश आम निर्वाचन : विपक्षी दल बीएनपीद्वारा आम हडतालको घोषणा

काठमाडौं । बंगलादेशमा आम चुनावका लागि आउँदो आइतबार मतदान हुँदै छ । सत्तारुढ दल जसरी पनि चुनाव गराउने र विपक्षी दल जसरी पनि विथोल्ने रणनीतिमा उत्रिदा सुरक्षा व्यवस्था विथोलिन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बंगलादेशको प्रमुख विपक्षी दल बीएनपीले आम निर्वाचनको विरोधमा बिहीबारदेखि ४८ घण्टाको राष्ट्रव्यापी आम हडतालको घोषणा गरेको छ । चुनावको…