Logo

‘द ट्रायल’ अभिनेत्री नूर मृत भेटिइन

मुम्बई । वेब सिरिज ‘द ट्रायल’की अभिनेत्री नूर मालाबिका दास मृत फेला परेकी छन् । कतार एयरवेजको पूर्व एयर होस्टेससमेत रहेकी उनी मुम्बईको लोखण्डवालास्थित आफ्नै फ्ल्याट मृत भेटिएकी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको शव बेडरुमको पंखामा झुण्डिएको अवस्थामा फेला परेको हो । नूरका छिमेकीले उनको फ्ल्याटबाट दुर्गन्ध आइरहेको खबर प्रहरीलाई दिएका थिए ।…