Logo

२५ वर्षपछि ब्रह्मानन्दनको बलिउड कमब्याक

मुम्बई । टलिउडका ‘कमेडी किङ’का रुपमा परिचित अभिनेता ब्रह्मानन्दमले २५ वर्षपछि बलिउडमा कमव्याक गर्ने भएका छन् । हालै उनले लामो समयपछि टलिउडमा पनि कमव्याक गरेका थिए । उनको उपस्थितिलाई दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहँदा ‘कीडा कोला’मार्फत टलिउड कमव्याक गरेका थिए । ब्रह्मानन्दमले यसपटक गुरु रंधावाको फिल्म ‘कुछ खट्टा हो जाए’मार्फत बलिउडमा कमव्याक गर्न लागेका हुन्…