काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस की ब्रिज’ को एक भाग भत्किएको छ । अमेरिकी समय अनुसार बिहान १.३० बजे भएको यो घटना भएको हो । पुलमा ठोक्किएपछि आगो लाग्यो र जहाज डुब्यो । सिंगापुरको झण्डा बाहक सो जहाज श्रीलंकाको राजधानी कोलम्बो जाँदै थियो । यसको नाम डाली हो । घटनामा परेका…