Logo

चीन भूकम्प अपडेटः ११६ को मृत्यु, ४ सय भन्दा बढी घाइते

काठमाडौं । चीनमा गएरातीको भूकम्पमा मृत्यु हुनेको संख्या ११६ पुगेको छ । ४ सय भन्दा बढी घाइते भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनका गान्सु र छिङहाइ प्रान्तमा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु गान्सुको लिनक्सिया हुईको साला काउन्टीमा १० किलोमिटर गहिरो रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प लगत्तै भग्नावशेषमा परेका…