Logo

अमेरिकी चेतावनीका बाबजुद स्कारबोरो शोलनजिक चीनको सैन्य गस्ती जारी

काठमाडौं। अमेरिकी चेतावनीका बाबजुद चीनले दक्षिण चीन सागरस्थित विवादित स्कारबोरो शोल आसपास सैन्य गतिविधि जारी राखेको छ। चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) ले उक्त क्षेत्रमा नौसैनिक तथा हवाई गस्ती सञ्चालन गरेको जनाएको छ। पीएलएको साउदर्न थियटर कमान्डले वीच्याटमार्फत जारी गरेको विज्ञप्तिमा स्कारबोरो शोल तथा आसपासको समुद्री र हवाई क्षेत्रमा “युद्ध तयारी प्रदर्शनका लागि गस्ती” गरिएको…