काठमाडौं । लेबनानले आफ्नो भूमीमा आक्रमण गरेपछि इजरायलले कडा जवाफी हमला गर्दै आएको छ । इजरायली आक्रमणमा हिजबुल्लाहको विशेष कमाण्डो युनिट रडवान फोर्सका एक वरिष्ठ कमाण्डर मारिएको दावी गरिकएको छ ।लेबनानको सुरक्षा एजेन्सीसँग सम्बन्धित स्रोतहरूले मारिएका कमाण्डर विसाम अल ताविलको रूपमा पहिचान गरेका छन् । उनी रडवान फोर्सको एक इकाईका उपप्रमुख थिए । लेबनानी गाउँ…