एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कर नीतिमा गरेको कडाइको असर चलचित्र उद्योगमा पनि परेको छ । प्रख्यात वृत्तचित्र निर्देशक बिल आइनरेनहोफरले विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने अमेरिकी सरकारको प्रस्तावको आलोचना गरेका छन् । उक्त प्रस्ताव अव्यवहारिक भएको भन्दै उनले कडा शब्दमा आपत्ति जनाएका छन् । बुधबार चाइना सेन्ट्रल टेलिभिजनसँगको अन्तर्वार्तामा, आइनरेनहोफरले नीतिको…