Logo

न्युजिल्यान्डमा पानीको हाहाकार, खपत घटाउन सरकारको अपिल

काठमाडौं । न्युजिल्यान्डमा गर्मी बढेसँगै पानिको हाहाकार भएको छ । प्रचण्ड गर्मीले पानीका मुहान सुक्दा पानीको अभाव भएको भन्दै सरकारले पानी जोगाउन जनतालाई अपिल गरेको छ । राजधानी वेलिङ्टन, पिक्टन र अन्य मध्य न्यूजील्याण्ड क्षेत्रका साथै साउथ आइल्याण्डको ओटागो क्षेत्रका बासिन्दाहरूलाई आगामी हप्ताहरूमा देशभरि गर्मीको तापक्रम बढ्दै गएपछि पानीको संरक्षण गर्न भनिएको हो । वेलिंग्टन…