Logo

सामान चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी सांसदले दिइन् राजीनामा

काठमाडौं । न्यूजिल्याण्डकी एक सांसदले पदबाट राजिनामा दिएकी छिन् । ग्रीन पार्टीकी सांसद गोलरिज गाहरमनमाथि पसलबाट सामान चोरेको आरोप लागेपछि उनले राजिनामा दिएकी हुन् । प्रहरीले उक्त घटनाको छानविन भइरहेको जनाएको छ । सांसद गाहरमनमाथि दुई कपडा पसलमा तीन पटक सामान चोरी गरेको आरोप लागेको थियो । यी मध्ये एउटा पसल अकल्याण्डमा र अर्को वेलिंगटनमा…