Logo

लिबियाली सेनाका प्रमुखसहित ८ जना टर्कीमा विमान दुर्घटनामा मृत्यु

अंकारा, टर्की। लिबियाली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अल–हद्दादसहित आठ जना टर्कीको हायमाना नजिकै विमान दुर्घटनामा मृत्यु भएका छन्।टर्कीका गृहमन्त्री अली येरलिकायाका अनुसार फाल्कन–५० विमान मंगलबार राति करिब ८ बजे अंकाराको एसनबोगा विमानस्थलबाट उडेको थियो। टेकअफ भएको करिब ३० मिनेटपछि प्राविधिक समस्या देखिएपछि विमान दुर्घटना भएको हो।विमानमा लिबियाली सैन्य प्रतिनिधिमण्डल सवार थियो, जो टर्कीसँग रक्षा…