एजेन्सी: ताइवानसँग कूटनीतिक सम्बन्ध तोडेपछि निकारागुआले चीनबाट १० लाख डोज कोभिड खोप पाउने भएको छ । जसअनुसार पहिले खेपमा सिनोफार्म खोपको २ लाख डोज बोकेर एयर चाइनको एउटा विमान निकारागुआको राजधानी सहर मनगुवा उत्रिएको छ । ‘हामीले चीनबाट सहयोगस्वरुप २ लाख डोज खोप ल्याएका छौ,’ निकारागुवाका राष्ट्रपतिका छोरा लाउरेनो ओर्टेगाले भने । बेइजिङसँग सम्बन्ध पुर्नस्थापना…