काठमाडौं । कजाकिस्तानमा बुधबार दुर्घटना भएको विमानमा सवार ६७ यात्रुमध्ये २५ जनालाई जिवितै उद्धार गरिएको छ। कजाकिस्तानको आपत्कालीन मन्त्रालयका अनुसार उद्धार गरिएका २२ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। अजरबैजानबाट ६७ यात्रु बोकेर दक्षिणी रुसको लागि उडेको विमान कजाकिस्तानको अक्ताउ नजिक दुर्घटनामा परेको थियो। उक्त विमान अजरबैजान एयरलाइन्सको उडान ‘जे२–८२४३’ नं. को थियो, जसले…