Logo

नाइजेरियाको जेलमा आक्रमण, ११ जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परि कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् ।सो आक्रमणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ । अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको सो बन्दी गृहमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए । कारागार अधिकारीहरुकाअनुसार सो हमला…