Logo

क्युवाको एक तेल डिपोमा आगलागी, १७ वटा बारुणयन्त्रसहित २१ जना बेपत्ता

काठमाडौं । क्युवाको एक तेल डिपोमा आगलागी हुँदा २१ जना बेपत्ता भएका छन् । आगलागीबाट ८० जना भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मातान्जसमा रहेको क्युवाको दोस्रो ठूलो तेल डिपोमा शनिबार चट्याङ पर्दा आगलागी भएको बताइएको छ । आगो निभाउन गएका १७ वटा बारुण यन्त्रको अवस्था पनि अज्ञात रहेको जनाइएको छ…