Logo

रुससँग वार्ता बिफल भयो भने तेस्रो विश्वयुद्ध

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्यका लागि भइरहका वार्ता बिफल भएमा तेस्रो विश्व युद्ध हुने चेतावनी दिएका छन् । अमेरिकी समाचार संस्था सीएनएनसँग बोल्दै जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न चाहेको बताएका छन् । युद्ध अन्त्यको एक मात्र माध्यम वार्ता भएको उनले बताए । ‘मलाई लाग्छ हामीले कुनै फरम्याट…