Logo

जी-७ समूह राष्ट्रले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने

न्युयोर्क । मस्कोमाथि थप प्रतिबन्ध लगाउने पहलस्वरुप जी- ७ समूह राष्ट्रले रुसी सुन आयातमा प्रतिबन्ध लगाउने भएको छ । यसबारे औपचारिक रुपमा मंगलबार घोषणा हुने जनाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा भनेका छन्, ‘एकसाथ जी— ७ समूहले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने विषयमा घोषणा गर्नेछौं ।’ जी७ समूहका सदस्य राष्ट्रले अर्बौ डलर बराबरको…