कोपनहेगन । यदि केही गरिएन भने गर्मीको लहरले शताब्दीको अन्त्यसम्ममा प्रत्येक वर्ष ९० हजार युरोपेलीहरूको मृत्यु हुन सक्छ युरोपेली वातावरण निकायले चेतावनी दिएको छ । ‘अनुकूलन उपायहरू बिना र सन् २१०० सम्ममा ३ डिग्री सेल्सियस ग्लोबल वार्मिङको परिदृश्यमा वर्षेनि चरम गर्मीबाट ९० हजार युरोपेलीको मृत्यु हुन सक्छ,’ निकायले भनेको छ । तर विश्वव्यापी तापक्रम घटेमा…