Logo

रुसी नोबेल विजेतालाई पुरस्कार अस्वीकार गर्न क्रेमलिनको दबाब

 मस्को । यस वर्षको नोबेल शान्ति पुरस्कारका रुसी सह–विजेताले क्रेमलिनका अधिकारीहरूले आफूलाई पुरस्कार अस्वीकार गर्न भनेका छन् । आफूलाई पुरस्कार स्वीकार नगर्न भनिएको मेमोरियलका प्रमुख यान रचिन्स्कीले बताएका हुन् । दुई अन्य सह विजेताहरू युक्रेनी मानवअधिकार संगठन र जेलमा रहेका बेलारूसी अधिकार रक्षक पुरस्कार लिनका लागि ‘अनुपयुक्त’ भएको भन्दै रचिन्स्कीलाई पुरस्कार नलिन क्रेमलिन अधिकारीहरुले दबाब…