किभ । रुसले सुरु गरेको ‘कामिकाजे ड्रोन’ आक्रमणपछि दक्षिणी युक्रेनी सहर ओडेसामाबिजुलीविहीन भएको अधिकारीहरूले बताएका छन । ‘अहिलेसम्म सहर बिजुलीविहीन छ’, राष्ट्रपति प्रशासनका उपप्रमुख किरिलो टिमोशेन्कोले भने । ‘अस्पताल र प्रसूति वार्डलगायतका महत्वपूर्ण पूर्वाधारहरूमा मात्र बिजुलीको पहुँच थियो । स्थिति कठिन तर नियन्त्रणमा छ’, टिमोसेन्कोले भने । फेब्रुवरी २४ मा राष्ट्रपति भ्लादिमिर पुटिनले सेना पठाउनुअघि…