Logo

इरानमा सरकाविरोधी प्रदर्शनमा उत्रिएका दोस्रा व्यक्तिलाई पनि मृत्युदण्ड

तेहरान । इरानले देशमा जारी विरोध प्रदर्शनबीच पक्राउ परेका दोस्रा व्यक्तिलाई पनि मृत्युदण्ड दिएको छ । हिजाबविरोधी आन्दोलनमा सहभागी माजिद्रेजा रहनावार्डलाई सार्वजनिक रुपमा मृत्युदण्ड दिइएको हो । उनलाई ‘भगवानविरुद्ध युद्ध’ गरेको आरोपमा त्यसको दुई दिनपछि पक्राउ गरिएको थियो । उनलाई सुरक्षाकर्मीको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको न्यायपालिकाले जनाएको छ । रहनभार्डले नोभेम्बर १७ मा…