Logo

आङ सान सुकीलाई म्यानमारको अदालतले सुनायो चार वर्षको जेल सजाय

काठमाडौं । म्यानमारकी अपदस्त नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई म्यानमारको अदालतले चार वर्षको जेल सजाय सुनाएको छ । सुकीलाई आजिवन काराबास हुन सक्ने श्रृंखलाको  यो पहिलो फैसला भएको बताइएको छ । ७६ वर्षीया सुकीलाई नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो। सेनाले 'कू'…