Logo

ट्वीटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशको ३५०० अकाउन्ट

काठमाडौँ– ट्वीटरले चीन र रसियासहित छ देशका विभिन्न संघ संस्थाको अकाउन्ट हटाएको छ ।सरकारको अनावश्यक प्रचार गरेको भन्दै ट्वीटरले ती देशहरुको अकाउन्ट हटाएको हो । ‘चीनको अल्पसंख्यक मुस्लिम समुदाय उहिगुरलाई होच्याउनेलगातयका ३५०० ट्वीट अकाउन्ट बन्द गरिएको छ’, ट्वीटरले एक प्रेस विज्ञेप्तिमा भनेको छ ।चीनमाथि गम्भीर मानवअधिकार उल्लंघन गरेको सिनजियाङ प्रान्तका उहिगुर मुसलमानको नरसंहार गरेको आरोप…