Logo

पञ्जाब कांग्रेसका पूर्व अध्यक्षले आत्मसमर्पणका लागि सर्वोच्च अदालतसँग मागे अतिरिक्त समय

एजेन्सी । कांग्रेस नेता नवजोत सिंह सिद्धूले आत्मसमर्पण गर्नका लागि सर्वोच्च अदालतसँग अतिरिक्त समय मागेका छन् । सिद्धूले मेडिकल आधारमा अदालतसँग अतिरिक्त समय मागेका छन् । न्यायाधीस एएम खानविल्करको अध्यक्षता रहेको बेन्चको अगाडि हाजिर भएका सिद्धूका वकिल अभिषेक मनु सिंघवीले उनको स्वास्थ्य अवस्थाका कारण अतिरिक्त समय मागेका छन् । अदालतले सिंघवीलाई एक आवेदन दायर गर्न…