Logo

यी हुन् संसारभर एक्लै उड्ने विश्वकै कान्छो पाइलट

न्युयोर्क । एक किशोर पाइलट सानो विमानमा संसारभर एक्लै उडान भर्ने सबैभन्दा कान्छो व्यक्ति बनेर रेकर्ड राखेका छन् । बेलायती मूलका १७ वर्षीय म्याक रदरफोर्ड ५२ देशमा पाँच महिनाको यात्रापछि बुल्गेरियाको सोफियामा अवतरण गरेका थिए । बेलायतमा जन्मिएर बेल्जियममा हुर्केका म्याकले उडान भर्ने क्रममा सुडानमा बालुवाको आँधीको सामना गरे र बसोबास नभएको प्रशान्त टापुमा रात…