Logo

भेनेजुएलामा भूकम्प : ज्यान गुमाउनेको संख्या १४ सय नाघ्यो 

एजेन्सी । भेनेजुएलामा आएका दुई विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरूको संख्या बढेर १,४३० पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले एक टेलिभिजनमार्फत भूकम्पका कारण ३,२३८ जना घाइते भएको र ३,१४२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको बताए। बुधबार ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली दुई भूकम्प केही सेकेन्डको अन्तरमा आएपछि हालसम्म देशभर ४३० वटा हल्कादेखि मध्यम स्तरका पराकम्प…