एजेन्सी । चीनमा किसानहरुले गंगटा उत्पादनबाट राम्रो आम्दानी लिइरहेका छन् । पूर्व चीनका किसानले रौं भएका गंगटाको प्रशस्त उत्पादन गर्ने गर्छन् । जियाङ्सु प्रान्तको एन्फेङ टाउनका गंगटा किसानहरूले हालको सिजनमा नयाँ उत्पादन भित्र्याइरहेका हुन् । गर्मीमा अनुकूल तापक्रमले गंगटाको उत्पादन बढाएको छ तर गत वर्षको तुलनामा मूल्यमा केही कमी आएको छ । एकजना गंगटा किसान…