Logo

आधुनिक जर्मनीको वैधतामा अविश्वास, संसद भवन हमला गर्न खोज्ने २५ जना पक्राउ

वर्लिन । जर्मनीमा सरकारलाई सत्ताच्युत गर्ने योजना बनाएको आशंकामा प्रहरीले देशभरबाट छापा मारेर २५ जना पक्राउ गरेको छ । अति दक्षिणपन्थी र पूर्व सैन्य व्यक्तित्वहरूको समूहले संसद भवन रिकस्टागमा आक्रमण गर्ने र सत्ता कब्जा गर्ने तयारी गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । ७१ वर्षीय प्रिन्स हेनरिक तेर्‍हौँ को रूपमा वर्णन गरिएका एक कुलीनलाई…