Logo

युक्रेनलाई सैन्य सहयोग गर्ने अमेरिकाको घोषणा

काठमाडौं । अमेरिकाले युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । सहायता प्याकेज ३२५ मिलियन अमेरिकी डलर बराबरको छ । प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीका लागि थप तोप राउन्ड र रकेटहरू लगायतका युद्ध सामग्री रहेका छन् । यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार अन्तरराष्ट्रिय मुद्रा कोष र विश्व बैंकका प्रमुखहरूलाई विश्वभर रहेको रुसी…