न्युयोर्क । अमेरिकामा डेमोक्रयाटिक सांसदहरूले राष्ट्रपति जो बाइडेनलाई ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोको भिसा रद्द गर्न आह्वान गरेका छन् । ब्राजिलको नवनिर्वाचित सरकार विरुद्ध दंगामा संलग्न कसैलाई पनि शरण दिन नहुने उनीहरुले बताएका छन् । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका सहयोगी बोल्सोनारो जनवरी १ मा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको उद्घाटन समारोहमा उपस्थित…