न्युर्योक । संसार सबै प्रकारका अनौठो मानिसहरूले भरिएको छ। इतिहास मानिसको नराम्रो र राम्रो कर्मले भरिएको छ । मानव अंगको तस्करी सुन्नु भएको होला तर मानव अवशेषको तस्करी विरलै सुनिन्छ। अमेरिकामा मानव कंकालको कालो व्यापारको चकित पार्ने घटना सार्वजनिक भएको छ । एफबीआईले एक व्यक्तिको घरबाट एक दुई होइन, ४० वटा मानव कंकाल बरामद गरेको छ…