Logo

अस्ट्रेलियाद्वारा भारतसँग स्वतन्त्र व्यापार सम्झौता

सिड्नी । अस्ट्रेलियाले भारतसँगको स्वतन्त्र व्यापार सम्झौता ९एफटीए० संसदबाट पारित गरेको छ ।  अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले एफटीए संसदबाट पारित भएको घोषणा गरेका हुन् । ‘ब्रेकिंगः हाम्रो भारतसँगको स्वतन्त्र व्यापार सम्झौता संसदबाट पारित भएको छ’ अल्बानीजले ट्वीट गरे। अल्बानीजले अर्को वर्ष मार्चमा भारत भ्रमण गर्ने बताएको केही दिनपछि यो कुरा आएको हो ।  जी २०…