रियो दि जेनेरियो । ब्राजिलमा राष्ट्रपतिमा निर्वाचत लुइज इनासियो लुला दा सिल्भाले तीतो रूपमा विभाजित ब्राजिलमा ‘शान्ति र एकता’को लागि आह्वान गरेका छन् । देश अब अन्तर्राष्ट्रिय रुपमा बहिस्कृत नरहेको बताउँदै जीवित अमेजनको आवश्यकतालाई प्रकाश पारे । ‘स्थायी युद्धको अवस्थामा विभाजित राष्ट्रमा बस्नु कसैको हितमा छैन,’ ७७ वर्षीय वामपन्थीले अति दक्षिणपन्थी जैर बोल्सोनारोलाई पराजित गरेपछि…