Logo

मणीपुर घटनाले भारतीय संसदमा हंगामा, आज प्रधानमन्त्री मोदीसँग जवाफ मागिने

नयाँदिल्ली । भारतको उत्तर पूर्वी राज्य मणिपुरमा ८० दिनभन्दा बढी समयदेखि हिंसा जारी छ, जसका कारण भारतको संसद बैठकमा हंगामा भएको छ। मणिपुरमा हिंसा भइरहेका बेला विपक्षीले बुधबार (जुलाई २६) सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ । हिजो अर्थात मंगलबार  मणिपुरको मुद्दामा सदनमा हंगामा भएको थियो । कांग्रेस सभापति तथा राज्यसभामा विपक्षी दलका नेता…