Logo

चार वर्षको स्वनिर्वासनपछि स्वदेश फर्किए पाकिस्तानी प्रधानमन्त्रीका छोरा

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफका छोरा सुलेमान सहबाज चार वर्षको स्वनिर्वासनपछि पाकिस्तान फर्किएका छन् । इस्लामावाद उच्च अदालतले संघीय अनुसन्धान एजेन्सी (एफआईए) र राष्ट्रिय जवाफदेहिता ब्यूरो (एनएबी) लाई उनलाई पक्राउ गर्न रोक लगाएको केही दिनपछि सुलेमान सहबाज आइतबार बिहान पाकिस्तान फर्किएको डनले रिपोर्ट गरेको छ । सुलेमान सहबाजको सुरक्षात्मक जमानतको लागि याचिका सुन्ने क्रममा…