Logo

दक्षिण अफ्रिकाका राष्ट्रपतिमाथि महाअभियोग लाग्ने सक्ने

एजेन्सी । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ‘फार्मगेट’ काण्डमा सम्भावित महाभियोगको चेतावनी सामना गरिरहेका छन् । राष्ट्रपतिलाई २०२० मा आफ्नो फार्ममा ४० लाख डलर लुकाएको आरोप लगाइएको छ । सोही विषयमा अपहरण र चोरहरूलाई घुस दिएको पनि उनीमाथि आरोप छ । रामाफोसाले पदको दुरुपयोग गरेको र भ्रष्टाचार विरोधी कानुन तोडेको हुनसक्ने स्वतन्त्र प्यानलको एउटा चुहावट…