नयाँदिल्ली । हिमाचल प्रदेशमा ओरेन्ज अलर्टको बीचमा भारी वर्षाले विनाश जारी राखेको छ। सोलान जिल्लामा आइतबार राति आएको बाढीले दुई घर र एउटा गोठ बगाएको छ । यो बाढीमा परेर पाँच जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता रहेको छ । उद्धार टोलीले पाँच जनाको उद्धार गरेको छ । यसका साथै पहिरोका कारण धेरै राजमार्ग…