वाशिंगटन डिसी । रुस–युक्रेन युद्ध एक वर्षभन्दा बढी समयदेखि चलिरहेको छ तर दुवै देश हार मान्न तयार छैनन् । यस्तो अवस्थामा अमेरिकालगायत धेरै देश युक्रेनको साथमा छन् । रुसप्रति आक्रोश व्यक्त गर्न अमेरिकाले जीवाश्मा इन्धन खरिद बन्द गरेको थियो । तर, यसैबीच, अमेरिकाले रुसको आणविक एजेन्सीबाट हरेक वर्ष करिब १ अर्ब डलर ( एक खर्ब…