काठमाडौं । भारतको केन्द्रीय बैंकले २ हजार रुपैयाँका नोट फेरी नचलाउने निर्णय गरेको छ । रिजर्भ बैंक अफ इण्डियाले सूचना जारी गर्दै आगामी सेप्टेम्बर ३० सम्म बैंकहरूमा २ हजारको नोट रूपान्तरण सकिने र एक पटकमा केवल १० नोटहरू परिवर्तन सकिने जानकारी समेत दिएको छ । सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५…