Logo

मलेसिया एयलाइन्सको विमानमा गोली प्रहारः दोषीलाई आजिबन काराबास

किभ । एक डच अदालतले युक्रेनमा सन् २०१४ मा मलेशिया एयरलाइन्सको उडान एमएच१७ लाई खसालेको मामिलामा तीन जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । दुर्घटनाको ८ वर्षपछि अदालतले एउटा महत्वपूर्ण मुद्दामा सो फैसला गरेको हो । रुसी नागरिक इगोर गिरकिन र सर्गेई डुबिन्स्की र युक्रेनी लियोनिद खार्चेन्कोलाई जहाजमा रहेका सबै २९८ जनाको हत्या र रुसले…