Logo

इजरायलले युद्धबिराम सम्झौता कार्यान्वयन नगरेको हमासको आरोप

गाजा। हमासले इजरायलले बन्धकहरूलाई रिहा गर्न ढिलाइको बीचमा सम्झौताका सर्तहरूको उल्लंघन गरेको आरोप लगाएको छ।  शुक्रबारबाट दुई पक्षबीच चार दिने युद्धविराम सुरु भएको थियो । इजरायली बन्धकहरूसँग प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका लागि इजरायल र हमासबीच सम्झौता भए अनुसार काम नभएको हमासको आरोप छ । टाइम्स अफ इजरायलका अनुसार हमास नेता इस्माइल हनियाहका वरिष्ठ राजनीतिक सल्लाहकार ताहेर…