Logo

पेरुका पूर्वराष्ट्रपति फुजिमोरी रिहा

लिमा । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा भएका छन् । मानवताविरुद्धको अपराधमा उनले २५ वर्षे जेल सजाय भोगिरहेका थिए । संवैधानिक अदालतले मंगलबार ‘तत्काल रिहा’ आदेश जारी गरेपछि उनी जेलमुक्त भएका हुन् । फुजिमोरी साँझ ६ः३० बजे लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट बाहिर निस्किएका हुन् । रिहाइपछि उनलाई परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले…