Logo

युक्रेनलाई समर्थन गर्नबाट अमेरिका पछि हट्दैन : जो वाइडेन

वासिंग्टन डिसी । अमेरिका र युक्रेन बीचको बढ्दो निकटता कसैबाट लुकेको छैन । यतिबेला अमेरिकामा शट डाउनको संकट छ । यसका बाबजुद पनि अमेरिका युक्रेनप्रति प्रतिबद्ध देखिएको छ । अमेरिकी राष्ट्रपति वाइडेनले युक्रेनलाई समर्थन गर्न वाशिङ्टन पछि नहट्ने बताएका छन् । अमेरिकी संसदमा अल्पकालीन विधेयक पारित भएको केही समय पछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो…