Logo

चन्द्रमापछि भारत अब सूर्यतर्फ, सेप्टेम्बर २ मा रकेट प्रक्षेपण गर्ने

बेंगलुरु । चन्द्रयान–३ मिशनको सफलता पछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सूर्यको अध्ययन गर्ने भएको छ । भारतको पहिलो अन्तरिक्ष आधारित अब्जर्भेटरी ‘आदित्य एल– १’, सेप्टेम्बर २ मा बिहान ११.५० बजे श्रीहरिकोटाबाट प्रक्षेपण गरिने भएको छ । अन्तरिक्ष एजेन्सीले सोशल मिडिया प्लेटफर्ममा भनेको छ कि सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्ष आधारित भारतीय वेधशाला पिएसएलभी–सी ५७…