Logo

हेलिकप्टर दुर्घटना अमेरिकामा दुई जनाको मृत्यु

फ्लोरिडा । अमेरिकी राज्य फ्लोरिडामा एक हवाई दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । सोमबार उडेको एक मेडिकल उद्धार हेलिकप्टरमा आगो लागे पछि फोर्ट लाउडरडेल नजिकैको अपार्टमेन्ट कम्प्लेक्समा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा हेलिकप्टरमा सवार प्यारामेडिक क्याप्टेनसहित दुई जनाको मृत्यु भएको छ । विमानमा सवार अन्य दुई जना र अपार्टमेन्ट कम्प्लेक्समा रहेका अन्य दुई जना…