Logo

हिरासतमा रहेका ६० जना इजरायली बन्धक भागेका छन् : हमास

तेल अहिव । गत अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणको क्रममा हमास लडाकुले २३९ इजरायली र विदेशी नागरिकलाई अपहरण गरेका थिए, जसमध्ये दुई अमेरिकी र दुई इजरायली बन्धक हमासले रिहा गरेका थिए ।  हमासले अहिले गाजामा इजरायली आक्रमणपछि आफ्नो हिरासतबाट ६० जना बन्धकहरू भागेको दाबी गरिरहेको छ। हमासले गत महिनाको अन्त्यमा आफूले अपहरण गरेका ५०…