Logo

अमेरिका : जब तीन बर्षिया बालकले आफनै बहिनीलाई गोली हानि मारे..

सानडिएगो । अमेरिकाको सान डिएगो सहरको फलब्रुक क्षेत्रमा ३ वर्षीय दाजुले आफ्नै १ वर्षीय बहिनीको गोली हानी हत्या गरेका छन् । यो घटना गत सोमबार दिन भएको हो, जब एक तीन वर्षीय दाजुले खेल्दै गर्दा गोलीले भरिएको बन्दुक समातेर बहिनीलाई गोली हानेको थियो। सिएिस ८ को रिपोर्ट अनुसार सान डिएगो काउन्टी शेरिफ विभागका लेफ्टिनेन्ट जोसेफ…